KhojKaro दार्जीलिङ मा टिम बनाउँदैछ। तपाईं दार्जीलिङ को लोकल मार्केट र पसलहरू चिन्नुहुन्छ भने — काम र कमाई दुवै तयार छ। डिग्री चाहिँदैन।
तपाईंले पसलेहरूलाई चिन्नुहुन्छ — त्यही चिनजानबाट कमाउनुहोस्। पसल-पसल जानुस्, KhojKaro को सेवा बुझाउनुस्, हरेक signup मा कमिशन पाउनुस्।
घरमै बसेर फोनबाट कमाउनुहोस्। पसलेहरूलाई कल गर्नुस्, सेवा बुझाउनुस्, appointment मिलाउनुस्। महिला उम्मेदवारलाई प्राथमिकता।
सिलिगुडीमा स्थायी काम। दैनिक operation सम्हाल्नुस् — order follow-up, record राख्नुस्, client सँग कुरा गर्नुस्। कम्पनीसँगै बढ्नुस्।
हामीलाई WhatsApp मा म्यासेज गर्नुस् वा तलको फर्म भर्नुस्
हामी यस कामको बारेमा ५ मिनेट कुरा गर्नेछौं
काम सुरु गर्नुस् र कमाउन थाल्नुस्
हामी पूरो उत्तर बंगालमा मान्छे खोज्दैछौं — सिलिगुडी देखि दार्जिलिङ, जलपाईगुडी देखि कूचबिहार, अलिपुरद्वार देखि मालदा, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर, कालिम्पोङ — तपाईंले लोकल मार्केट चिन्नुहुन्छ र पसलेहरूसँग कुरा गर्न सक्नुहुन्छ भने, हाम्रो टिममा आउनुस्।
सफलतापूर्वक सबमिट भयो!
हामी २ दिनभित्र WhatsApp वा कलमा सम्पर्क गर्नेछौं।तपाईंको एप्लिकेसन हामीले पाइसकेका छौं।
ढुक्क हुनुहोस् — हामी ४८ घण्टाभित्र सम्पर्क गर्नेछौं। फेरि अप्लाई गर्नु पर्दैन।